Logo
Logo

माओवादी केन्द्रको बैठक स्थगित


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज ११ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो ।

आवस्यक गृहकार्यसहित भोलि १ बजेदेखी कमलादीमै बैठक बस्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्