Logo
Logo

रामेछापमा बस दुर्घटना : ९ जनाको मृत्यु


756
Shares

रामेछाप । रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाट नजिकै दुर्घटना भएको डीएसपी राजकुमार थिङले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । अहिले घाइतेको उद्धार भइरहेको उनले बताए ।

बसमा कति सवार थिए भन्ने खुलेको छै ।

प्रतिक्रिया दिनुहोस्