Logo
Logo

साझाको विद्युतीय बस सञ्चालनमा


567
Shares

काठमाडौं । साझा यातायातले आजदेखि विद्युतिय बस सञ्चालनमा ल्याएको छ । चीनबाट नेपाल ल्याइएको उक्त बस आजबाट सञ्चालनमा आएको हो ।

चीनबाट पहिलो चरणमा आएका ३ वटा बसले परीक्षणपश्चात् आजदेखि सेवा सुरु गरिएको हो । सो बस चिनियाँ कम्पनी नानजिङस्थित सीएचटीसीएचओले निर्माण गरेको हो ।

साझाले आगामी दिनमा ३७ वटा बस सञ्चालन गर्ने बताएको छ । काठमाडौं उपत्यकापछि साझाले प्रदेशमा पनि बस सञ्चालन गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्