Logo
Logo

प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेटवार्ता


315
Shares

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

शुक्रबार जंगी अड्डामा भएको भेटघाटमा प्रधानसेनापति शर्मा र राजदूचबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्