Logo
Logo

सीपीसीका नेता लिउ बालुवाटारमा


504
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् । अहिले प्रधानमन्त्री देउवा र लिउबीच वार्ता जारी छ ।

लिउ आइतबार बिहान चार दिने भ्रमणमा नेपाल आएका हुन् । देउवालाई भेटेपछि लिउले परराष्ट्रमन्त्री खड्कालाई भेट्न कार्यक्रम रहेको छ । लिउ र खड्काबीच सिंहदरबारमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्