Logo
Logo

बलात्कार आरोपी क्याम्पस प्रमुखले दिए राजीनामा


62.3k
Shares

बैतडी । बलात्कार आरोप लागेपछि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन् ।

उनलाई ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार आरोप लगाएकी छन् ।

असार २० गते राति २ बजे क्याम्पस प्रमुख नेगीले आफूलाई बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।

तर, यो घटनाबारे अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्