काठमाडाैं । ललितपुरमा गएराति भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ ।
हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालक गोदावरी–५ का २० वर्षीय सुरेश मोक्तानको ज्यान गएको हो ।
३० असार २०७९, बिहिबार ०८ : १६ बजे