Logo
Logo

मोरङ कारागारमा ज्वरोको प्रकोप, १ को मृत्यु


441
Shares

मोरङ । मोरङ कारागारमा ज्वरोको प्रकोप फैलिएको छ ।

हालसम्म १ जनाको मृत्यु भइसकेको छ । १८ जना बिरामी अस्पताल भर्ना गरिएको कारागारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्