Logo
Logo

आफ्नो पार्टीबाट चुनाव लड्न हरिहरलाई रवि लामिछानेको प्रस्ताव


5.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कलाकार नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारीवीच भेटघाट भएको छ ।

स्रोतका अनुसार शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा भएको भेटघाटमा सभापति लामिछानेले नीता र हरिहरलाई पार्टी प्रवेश गर्न प्रस्ताव राखेका छन् ।

भेटघाटमा लामिछानेले काठमाडौंको कुनै संसदीय निर्वाचन क्षेत्रबाट पार्टीको उम्मेदवार बन्न हरिहरलाई प्रस्ताव राखेको निता निकट स्रोतले बतायो । हरिहरले लामिछानेको पार्टी कार्यालयको वास्तुशास्त्र समेत हेरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्