Logo
Logo

राष्ट्रिय सभा बैठक १ बजे बस्ने


252
Shares

काठमाडौं । संघीय संसदअन्तरगतको राष्ट्रिय सभा बैठक बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक २०७६ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै सो विधेयक पारित गराउने प्रस्ताव पनि मन्त्री पौडेलले गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले गरेको छ।

प्रतिक्रिया दिनुहोस्