Logo
Logo

प्रदेश १ को नामाकरणमा जुटेन सहमति


1.4k
Shares

काठमाडौं । प्रदेश १ को नामाकरणका लागि सहमति जुटाउन बसेका दलहरूको बैठक विना निष्कर्ष सकिएको छ ।

स्रोतका अनुसार अर्को बैठकमा छलफल गर्ने सहमति गर्दै शुक्रबारको बैठक विना निष्कर्ष सकिएको हो । बैठकमा नेपाली काँग्रेसले ८ गते बस्ने प्रदेशसभामै प्रक्रियामा जान प्रस्ताव गरेको थियो ।

काँग्रेस संसदीय दलका नेता राजिव कोईरालाले साझा पहिचानमा जान जोड गरेको र नभए सहमतिमा जान आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्