Logo
Logo

२२४ जना जिल्ला न्यायाधीशको सरुवा (सुची)


5.1k
Shares

काठमाडौं । न्याय परिषद् बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको परिषद् बैठकले ती जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय भएको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार सरुवा भएका न्यायाधीशहरुको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने तयारी छ । प्रवक्ता कार्कीका अनुसार जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा निकालेको छ । जसमध्येबाट २१ जना न्यायाधीशमा चयन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्