Logo
Logo

संघ र प्रदेशको निर्वाचनका लागि ८ करोड मत्रपत्र


693
Shares

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले बताएको छ ।

आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा सो परिणामको मतपत्र छाप्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए ।

निर्वाचन आयोगका अनुसार गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा मतपेटिका भएपनि आगामी निर्वाचनका लागि भने एउटा केन्द्रमा ४ वटा मतपेटिका चाहिने भएको छ । ​

प्रतिक्रिया दिनुहोस्