Logo
Logo

प्रधानमन्त्रीले राससकाे नयाँ भवन उद्घाटन गर्ने


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासस केन्द्रीय कार्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दैछन् । बुधबार दिउँसाे एक कार्यक्रमबीच भवन उद्घाटन गर्ने तयारी छ ।

२०७२ को विनासकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।

‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् । ४ तले भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्