Logo
Logo

त्रिचन्द्रको भवन बनाउन ४८ करोड


1.6k
Shares

काठमाडौं । त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण प्रक्रिया अघि बढ्ने भएको छ ।

अर्थ मन्त्रालयले ४८ करोड २० लाखको सीमाभित्र रही भवन निर्माण गर्न स्रोत सुनिश्चित गरेको हो । जीर्ण भवन पुनर्निर्माणको माग गर्दै नेविसंघले चरणवद्ध आन्दोलन गरेको थियो ।

आफूहरूले लामो समयदेखि उठाउँदै आएको माग पुरा हुने आशा पलाएको नेविसंघ त्रिचन्द्र कलेजका नेता गोविन्द कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्