Logo
Logo

नव नियुक्त पाँच राजदूतले लिए शपथ


3k
Shares

काठमाडौं । नव नियुक्त पाँच राजदूतले शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज (बुधबार) एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

जापानका लागि डा दुर्गा बहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), रूसी महासंघका लागि मिलनराज तुलाधार र डेनमार्कका लागि प्राडा राम स्वार्थ राय नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्