Logo
Logo

झापामा ब्याडमिन्टन खेल्दै ओली (फोटो फिचर)


3.3k
Shares

तस्बिरः चेतन अधिकारी

काठमाडौं । गृहजिल्ला झापामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान बिर्तामोडस्थित स्थानीय खेलाडीसँग ब्याडमिन्टन खेलेका छन् ।

संघ र प्रदेशको निर्वाचन लक्षित कार्यक्रमका लागि ओली बुधबार झापा गएका हुन् ।

यसका साथै उनी जिल्लास्थित नेता तथा कार्यकर्तासँग छलफल तथा पार्टीका विभिन्न कार्यक्रममा सहभागि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्