Logo
Logo

३४ उपसचिव र ६० अधिकृतको स्थानीय तहमा सरुवा, को कहाँ पुगे ? (सूची)


10.4k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव तहका कर्मचारीको स्थानीय तहमा सरुवा भएको हो । यस्तै मन्त्रालयले ६० जना अधिकृतको पनि सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्