Logo
Logo

नेपाल प्रहरीका आइजिपीसहित उच्च अधिकारी किन पुगे सशस्त्र मुख्यालय ?


11.1k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलले सुरक्षाका विषयमा अन्र्तक्रिया कार्यक्रम सुरु गरेको छ । शुक्रबार डा.निश्चलनाथ पाण्डेलाई अतिथी बोलाएर उसले नेपालको परराष्ट्रनीति र समसामयिक सुरक्षा चुनौती विषयमा अन्र्तक्रिया गरेको छ ।


कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह लगायत उच्च प्रहरी अधिकारी सशस्त्र प्रहरुी मुख्यालय पुगेका थिए ।
पछिल्लो समय नेपालमा शक्तिराष्ट्रको टकराव बढेको र त्यसले सुरक्षा चुनौती पनि थपिएकाले यस विषयमा यस्तो अन्र्तक्रिया गरिएको एक उच्च सशस्त्र प्रहरी अधिकारीले बताए । यो कार्यक्रमले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वयलाई समेत प्रभावकारी बनाउने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्