Logo
Logo

त्रिवी चलाउने देखेर जग्गा दलालले जिब्रो टोक्न थाले : पञ्चा सिंह


2k
Shares

काठमाठौ । अखिल क्रान्तिकारी अक्ष्यक्ष पञ्चा सिंहले त्रिवी चलाउनेहरु मालामाल भएको देखेर जग्गा दलालहरुले समेत जिब्रो टोक्न थालेको टिप्पणी गरेका छन् ।

अखिल क्रान्तिकारी थापाथली क्याम्पसको ११ओैं इकाइ सम्मेलनलाई परमुख अतिथीका रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो प्रतिकृया दिएका हुन् ।

त्रिवि इतिहामै सबैभन्दा बढी भद्रगोल अवस्थामा पुगेको , बेथति मौलाएको र बेरुजुले सगरमाथा जत्रो किर्तिमान बनाउँदै गर्दा त्रिवी चलाउनेहरुको आर्थिक अवस्था उकासिनु अनौठो भएको बताए ।

महासचिव दिपेश पुनसहित उपाध्यक्षद्वय जीपी मैनाली र तुकमान महराले राजनितिक प्रशिक्षण दिएको कार्यक्रमको बन्दसत्रले आजै नयाँ नृतृत्व चयन गर्ने अखि क्रान्तिकारी नेता विवेक थापाले जाकारी दिए ।

अखिल क्रान्तिकारीले मुलुकभर घोषणा गरेको तीन महिने विशेष अभियान दोस्रो महिनामा चलेको नेता थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्