Logo
Logo

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प


9.5k
Shares

काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएकाे छ ।

भूकम्पकाे धक्का काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा महसुस भएको छ । बिहान ८ः१५ बजे ६ म्याग्‍निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।  

केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्