Logo
Logo

सिनामंगलमा छात्रालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ


3.3k
Shares

काठमाडौं । सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा १ जना शिक्षक पक्राउ परेका छन् ।

ललितपुरको जावलाखेलस्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेतलाई प्रहरीले पक्राउ गरेको हो । सिनामंगल स्थित होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्