Logo
Logo

सडक खनिरहेको डोजर पहिरोले पुर्दा चालकको मृत्यु


1.3k
Shares

फाइल फाेटाे ।

सुर्खेत । डोल्पामा सडक खनिरहेको डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–३ जिऊमा भएको घटनामा नेपालगञ्ज–१९, बाँकेका ३० वर्षीय सुरज बसाल मगरको मृत्यु भएको हो ।

आइतबार बिहान पहिरोले डोजर पुरिँदा सुरजको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्