Logo
Logo

धादिङमा ट्रेलरले जिपलाई ठक्कर दिँदा २ जनाको मृत्यु


693
Shares

धादिङ । गल्छी गाउँपालिका–६ चिरौदी पुलमा भारतीय नम्बरको ट्रेलरले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

जीप चालक ज्वालामुखी–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सहयोगि बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते ट्रेलरका चालक र सहयोगिको गल्छीस्थित अम्बे भरोसा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्