Logo
Logo

माओवादी बैठक आज, पदाधिकारी टुंगो लगाउँदै


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ः३० मा सुरु हुने छ । बिहीबार बस्ने भनिएको बैठक नेताको कार्य व्यस्तता र संसद् बैठक लम्बिएका कारण स्थगित भएको थियो ।

आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्