Logo
Logo

किशोर-किशोरी झुण्डिएको अवस्थामा मृत भेटिए


2.3k
Shares

बैतडी । सिगास गाउँपालिका-५ मा २ जना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

रातापोड गाउँका २२ वर्षीय केशव दमाइ र १८ वर्षीया रमिता विक भुवनेश्वरी मावि नजिकौको रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रशाद चौधरीका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला असपताल लगिएको छ । दुवैजना प्रेम सम्बन्धमा रहेको स्थानीय नरेन्द्र साउदले बताए ।

रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्यानरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्