Logo
Logo

पल शाहको मुद्दा स्थगित


8.8k
Shares

काठमाडौं । एक नाबालिका गायिकालाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित भएको छ ।

नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार प्रतिवादीको तर्फबाट स्थगित भएको हो । शाहको मुद्दा न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो ।

बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पल शाहको तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ । बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्