Logo
Logo

जबरजस्ती करणी गरेको अभियोगमा मिनबहादुर पक्राउ


1.8k
Shares

दाङ । एक ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिनबहादुर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मिनबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ

प्रतिक्रिया दिनुहोस्