Logo
Logo

बालेनले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ


1.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएका छन् ।

महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरले यसअघि पनि विभिन्न ठाउँमा नक्सा पास नगरिकन बनाइएको संरचना भत्काउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्