Logo
Logo

एमाले बैठक : आज समूहगत छलफल सकिने


819
Shares

काठमाठौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज पनि समूहगत छलफल हुदैछ ।

अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह बनाइएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा ओलीको राजनीतिक प्रतिवेदन र निर्वाचनमा उम्मेदवारका लागि मापदण्डका विषयको छलफल आज सकिने बताइएको छ ।

बैठक ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा बिहान १०ः३० बजे सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्