Logo
Logo

घुससहित इन्जिनियर पक्राउ


4.2k
Shares

प्रतिकात्मक तस्वीर

काठमाडौं । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यकालका इन्जिनियर दीपक बम घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
विल बुक नवीकरण, जाँच पास नविकराण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ३ हजारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको हो ।
बिचौलिया निरक बहादुर शाहीसमेत पक्राउ परेका छन् । दुवै जनामाथी थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्