Logo
Logo

मंगलादेवीको स्मृति दिवसमा धनकुटामा दिप प्रज्वलन


378
Shares

धनकुटा । मंगलादेवी सिंहको २७औं स्मृती दिवसका अवसरमा नेपाल महिला संघ धनकुटाले ग्रिन र्पाक चुवाको वोट चौकमा दीप प्रज्वलन गरेको छ ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य पूर्वमन्त्री सुनिलवहादुर थापा, प्रदेश सांसद लिला सुब्बा, कांग्रेस धनकुटाका सभापति दिनेश राई, प्रदेश सदस्य मिना तुम्बा, जिल्ला सचिव विजय सन्तोषी राईलगायतले सिंहप्रति श्रद्धञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेका थिए ।

सो अवसरमा महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमलाले महिला संघका संस्थापक अध्यक्ष सिंहको योगदानका वारेमा चर्चा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्