Logo
Logo

बनस्थलीमा पनि चल्यो महानगरको डोजर


6.2k
Shares

काठमाडौं । अनधीकृत रुपमा निर्माण गरिएका संरचना भत्काउने क्रममा काठमाडौं महानगरपालिकाले शनिबार बनस्थली चोकमा रहेको अनधिकृत घर टहरामा डोजर चलाएको छ ।

चोकबाट ढुंगेधारा जाने बाटोतर्फ सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा बिहानबाट भत्काउन सुरु गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

सो क्रममा केही स्थानीयले नारावासीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्