Logo
Logo

स्व. गोरेबहादुर खपाङ्गीको छैठौ स्मृति दिवस सम्पन्न


1.9k
Shares

काठमाडौं । नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको संघका पुर्व अध्यक्ष स्व. गोरेबहादुर खपाङ्गी मगरको छैठौ स्मृति दिवस सम्पन्न भएको छ ।

मगरसंघका अध्यक्ष ज्ञानेन्द्र पुनको प्रमुख आथित्यमा केन्द्रिय कार्यलयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पुनले उनको आत्माको चीर शान्तिको कामना गरे ।

अध्यक्ष पुनले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाल मगर संघका पुर्व अध्यक्ष स्व. गोरे बहादुर खपाङ्गी मगरको छैठौ स्मृति सभा केन्द्रिय कार्यलयमा सम्पन्न! उहाको आत्माको नेपाल मगर संघका पुर्व अध्यक्ष स्व० गोरे बहादुर खपाङ्गी मगरको छैटौं स्मृति सभा केन्द्रिय कार्यलय मुलघर मा सम्पन्न! उहाको आत्माको चीर शान्तिको कामना गर्दछु! चीर शान्तिको कामना गर्दछु!’

प्रतिक्रिया दिनुहोस्