Logo
Logo

खोटाङबाट अशोक राई प्रतिनिधिसभा सदस्य उम्मेदवार


12.8k
Shares

खोटाङ । जनता समाजवादी पार्टी जिल्ला समन्वय समितिको बैठकले संघीय परिषद अध्यक्ष अशोक राईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

बैठकले अशोकसँगै राजनीतिक समिति सदस्य डा.कृष्णकुमार राईको नाम पनि सिफारिस गरेको छ । अशोकले खोटाङबाट २०४८ र ०५१ सालको चुनाव जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्