Logo
Logo

पथरैयाकाे बाढीले कैलालीका सयौं घर डुवानमा


693
Shares

कैलाली । पथरैया नदीमा आएको बाढीले कैलालीका सयौं घर डुबानमा परेका छन् ।

भजनी नगरपालिका-८ मा नदीको पानीले सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल जलमग्न बनेका हुन् ।

घरमा बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ ।

यहाँ अझै वर्षा जारी रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्