Logo
Logo

प्रदेशसभा १ काे बैठक भदौ १७ गते


945
Shares

विराटनगर । प्रदेश नं १ को प्रदेशसभा बैठक भदौ १७ गते बस्ने भएको छ । प्रदेश अन्तर्गत १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको हो ।

गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्