Logo
Logo

महाअभियोग सिफारिस समितिमा जबराकाे बयान जारी


630
Shares

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ ।

समितिले जबरासँग बन्द कोठाभित्र बयान लिइरहेको छ । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुलामा भन्नेमा समितिमा बहस हुँदा बयान लिन ढिलाइ भएको थियो । जबरा बयान दिन ११ बजे नै सिंहदरबार पुगेका थिए ।

फागुन १ गते सत्तारुढ सांसदले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा छन् । समितिले यसअघि नै जबराविरुद्धका प्रमाणहरू संकलन गरेको छ ।

नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्