Logo
Logo

प्रचण्ड शीतलनिवासमा


6.4k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता शीतलनिवास पुगेका छन् ।

File Photo

राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्शका लागि बोलाएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका हुन् । असअघि पनि राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपासंग नागरिकता विधेयकबारे परामर्श गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारी आफूले फिर्ता पठाएको विधेयक हुबहु प्रतिनिधि सभाबाट पास गरिएकोमा असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्