Logo
Logo

राष्ट्रपति र माधव नेपालबीच छलफल


7.6k
Shares

काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्षलगायतका नेतासँग परामर्श गरेका छन् ।

नागरिकता विधेयकमा असन्तुष्टि जनाउँदै आएका राष्ट्पति भण्डारीले सोही विषयमा बुधबार सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्षलगायतका नेतासँग परामर्श गरेका थिए ।

भण्डारीले साँझ माधव नेपालसँग परामर्श गरेका हुन् । नेताहरुसँगको भेटमा उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्नु उपयुक्त हुने सुझाव दिएका छन् । यसअघि उनले कांग्रेस र एमाले, राप्रपा, लगायत दलका नेताहरुसँग पनि परामर्श गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्