Logo
Logo

रोल्पामा दम्पतीको बीभत्स हत्या


4.2k
Shares

रोल्पा । माडी गाउँपालिका-३ मा दम्पतीको हत्या भएको छ ।

परिवर्तन-२ राङ्सी घर भएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वतीको शव धारिलो हतियारले काटेर हत्या गरेको अवस्थामा भेटिएको हो ।

रोल्पा प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेका अनुसार उनहिरू तालावाङस्थित जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका थिए । हत्या अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइएको छ ।

उनीहरूको बीभत्स हत्या गरिएको डीएसपी घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्