Logo
Logo

बुटवल-पाल्पा सडक २ दिनदेखि ठप्प


819
Shares

बुटवल । बुटवल-पाल्पा सडक बिहीबारदेखि अवरुद्ध ठप्प छ । हिउँदे खोलाछेउमा पहिरोले सडक पुरेपछि अवरुद्ध बनेको हो ।

करिब २० क्षेत्रमा पहिरोले पुरेर सडक भास्सिएको छ । पानी पर्न नरोकिएपछि सडक खुलाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

२ दिनदेखि खुलाउने प्रयास जारी रहेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख महेश्वर लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्