Logo
Logo

प्रहरी सम्मेलनमा आइजिपीद्वय सिंह र अर्याल सहभागी


1.5k
Shares


काठमाडौं । संयुक्त राष्ट्र संघले आयोजना गरेको विश्वका प्रहरी प्रमुखहरुको सम्मेलन बिहीबार न्यूयोर्कमा सम्पन्न भएको छ । सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहभागी भएका छन् ।


कार्यक्रममा बोल्दै प्रहरी महानिरीक सिहले विश्वमा शान्ति स्थापनार्थ नेपाल प्रहरी विगतदेखि नै खटिदै आएको र आगामी दिनमा पनि आवश्यकता अनुसार परिचालित हुन तयार रहेको बताएका छन् । सम्मेलनमा द्वीपक्षिय भेटघाट समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्