Logo
Logo

एमाले उपाध्यक्ष थापालाई मातृशोक


1.8k
Shares

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामवहादुर थापा बादललाई मातृशोक परेको छ ।

बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्