Logo
Logo

देउवा-दाहाल भेट : सिट बाँडफाँटका विषयमा छलफल


756
Shares

काठमाडौं । सिट बाँडफाँटको विषय पेचिलो बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बिहान बालुवाटारमा भएको भेटमा सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

आजै सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्