Logo
Logo

काभ्रे : एमालेद्वारा उम्मेदवार सिफारिस, माओवादी छलफलमा


1.3k
Shares

काभ्रे । नेकपा एमाले काभ्रेले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस कार्य टुंग्याएको छ ।

एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा १ का लागि नवीना लामा, अम्बुभवानी कार्की, चन्द्र लामा, नारायण पाण्डे, कुलचन्द्र अधिकारी र रेशम लामालाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभा २ का लागि गोकुलप्रसाद बाँस्कोटालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए । उनका अनुसार सोमबारदेखि सामनुपातिकतर्फका उम्मेदवार सिफारिसका लागि छलफल गरिनेछ ।

यता माओवादी केन्द्रले मंगलबारसम्ममा उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्