Logo
Logo

बोक्सी झार्ने भन्दै रकम असुल्ने महिला पक्राउ


441
Shares

इटहरी । स्थानीयलाई बोक्सीको आरोप लगाउने एक महिलालाई पक्राउ परेकी छन् ।

अरुलाई बोक्सीको आरोप लगाउने, विभिन्न बहानामा डर त्रास देखाउने र सुन तथा पैसा लिने महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए ।

आपूलाई माता बताउने इटहरी-४ की लक्ष्मी राणा मगर पक्राउ परेकी हुन् । मगरलाई उनकै घर परिषरमा रहेको मन्दिरबाट नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्