Logo
Logo

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध


756
Shares

पाल्पा । पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

बिहान ४ बजे खसेको पहिरोका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्