काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ ।
मंगलबार राति भएको खेलमा युभेन्ट्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा दुवै गोल केलियन एमबाप्पेले गरे।
युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।
२२ भाद्र २०७९, बुधबार ०८ : ३० बजे