Logo
Logo

बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने मन्त्रिपरिषदको निर्णय


5.7k
Shares

काठमाडौं । मन्त्रिपरिषद बैठकले बेलायतका महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले महारानी द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ । २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो ।

त्यस्तै, नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्